पोखरा भन्दा बाहिर जस्तै मनाङ,मुस्ताङ,काडमाडौ लगायत देशका विभिन्न भागमा रहेका ग्राहकहरुले अन्नपूर्ण सोलार अर्डर गर्न र सेवा प्राप्त गर्न कहाँ सम्पर्क गर्नु पर्छ?

आगामी दिनमा अन्नपूर्ण सोलार वाटर हिटरको सेवा देशभरि पुर्याउन उपयुक्त संजाल तयार गर्ने उद्धेश्य रहेको छ।सो व्यवस्था तयार नहुँदासम्म हामीले पोखरावाट नै देशका विभिन्न भागसम्म सेवा दिई रहेको र उहाँहरु सवै सन्तुष्ट रहनुभएको छ।तसर्थ अन्नपूर्ण सोलारको सेवा लिन ईच्छुक महानुभावहरुले हामीलाई सिधै सम्पर्क गर्नसक्नु हुनेछ।