अन्नपूर्ण सोलार वाटर हिटर कति वर्ष टिक्छ?

वि.सं.२०४८मा जडान गरेका अन्नपूर्ण सोलार वाटर हिटरका सवै सेटहरुले अहिले सम्म राम्ररी पानी तताईरहेका छन्। सोलार हिटरका टंकीहरु अब चुहिने क्रममा छन्।उपभोक्ताको ईच्छा अनुसार तिनीहरुको मरमत या फेरवदल पनि भईरहेको छ।तर स‍ोलार हिटरको प्यानेलहरुले भने अझै विसौं वर्ष काम गर्न सक्ने ।स्थिति देखिएको छ। अन्नपूर्ण स‍लारको यो कृतिमानी नेपाली उद्यमशिलतको सम्पत्ति हो,एउटा ठूलो संदेश हो।